FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

विपद व्यवस्थापन समितिको बैठक सम्पन्न ।

थबाङ गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक शुक्रबार सम्पन्न भएको छ । 

विद्युत पहुच नपुगेका परिवारलाई सोलार वितरण ।

थबाङ गाउँपालिका रोल्पाले गरिव, जेहेन्दार र विधुत पहुच नपुगेका ४८ घरपरिवारलाई निशुल्क सोलार वितरण गर्ने भएको छ भने वडा नं ५ उवाका १० घर परिवारलाई प्रति घर १ सेट का दरले १० सेट निशुल्क सोलार वितरण गरिएको छ ।

श्रव्यदृश्य पाठ प्रसारण सम्बन्धि सूचना ।

कोभिड १९ को सङ्क्रमणका कारण देशभरका सबै विद्यालयहरुको पठन पाठन प्रभावित भएकाले वैकल्पिक शिक्षण सिकाई कार्यलाई निरन्तरता दिने उदेश्यले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट हालै जारी गरिएको वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका, २०७७ ले निर्दिष्ट गरे अनुसार पाठ्यक्रम र पाठ्य

र्यापिड टेस्ट परिक्षण गरे जति सबैको रिर्पोट नेगेटिभ

थबाङमा गाउँपालिकामा र्यापिड टेस्ट (आरडिटी) परिक्षणको काम जारी रहेको छ भने अहिले सम्प परिक्षण गरिका ४१ जना सबैको रिर्पोट  नेगेटिभ आएको छ ।
थबाङ गाउँपालिकामा भारतबाट आएर  क्वारेन्टाइनमा बसेका थप १६ जना आरडीटी रिर्पोट नेगेटिभ आएको छ । 

५ नं वडाका स्थानीयलाई खाद्यान्न वितरण ।

विश्व कोरोना संक्रमणबाट आक्रान्त परीरहेको बेला गरिव,जेहेन्दार,अपाङ्ग,आफ्ना नागरिकलाई थबाङ गाउँपालिकाले राहात वितरण गर्न सुरु गरेको छ ।

गाडी भाडामा आवेदन माग सम्बन्धि सूचना ।

थबाङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयलाई यस गाउँपालिकाको क्वारेन्टाइनको व्यवस्थापन तथा अनुगमन र आ.व. २०७६/०७७ मा सञ्चालित योजनाहरुको अनुगमन तथा मुल्याङकन प्रयोजनका लागि गाडी भाडामा उपलब्ध गराउन चाहनुहुने इच्छुक गाडी धनीहरुले ७ दिन भित्र प्रस्तावना दर रेट सहित पेश गर्न सक्नुहुन्छ । 

तेस्रो चौमासिक तलब भत्ता माग सम्बन्धि सुचना ।

यस  थबाङ गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयहरुले आफ्नो विद्यालयका शिक्षक, कर्मचारीहरुको २०७६/७७ को तेस्रो चौमासिकको तलब भत्ता, छुट रकम, पोशाक भत्ता तथा शिक्षण सिकाई समयावधि सुधार योजना कार्यन्वयनको रकम यस गाउँपालिकाको  शिक्षा शाखामा १० दिन भित्र पेश गर्नुहोस । सथै अन्य जानकारीका ला

Pages