समाचार
बजेट पेश र नीति तथा कार्यक्रम पारित सम्बन्धमा ।
यहि मिति २०८२ असार १० गतेका दिन थबाङ गाउँपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम पारित गरिएको छ भने बजेट पेश गरिएको छ ।