FAQs Complain Problems

२० वर्ष माथिको उमेर समूहमा मधुमेह र उच्च रक्तचाप स्क्रिनिङ सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न ।

थबाङ गाउँपालिकामा २० वर्ष माथिको उमेर समूहमा मधुमेह र उच्च रक्तचाप स्क्रिनिङ सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।

जिल्ला स्वास्थ्य कार्यालय राेल्पाकाे आयाेजना, थबाङ गाउँपालिकाकाे समन्वयमा १ दिने अभिमुखिकरण कार्यक्रममा जनप्रतिनिधि , स्वास्थ्य संस्था प्रमुख, महिला सामुदायिक स्वास्थ्य स्वंयसेविका लगायतकाे उपस्थित रहेकाे थियाे ।

उक्त अभिमुखिकरण कार्यक्रमबाट थबाङ गाउँपालिकामा यहि मिति २०७९/०२/१६ गते देखि २१ गतेसम्म थबाङ गाउँपालिका ५ वटै वडामा स्क्रिनिङ स्वास्थ्य शिविर संचालन गर्ने गरी मिति समेत तय गरिएकाे छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि