FAQs Complain Problems

हार्दिक श्रद्धान्जली ।

यस थबाङ गाउँपालिका वडा नं ३ मिरुलका वडा सचिव चन्द्रज्योति सुवेदीका पुजनीय बुवा सुनिलस्मृति गाउँपालिका गजुल निवासी भक्तिराम सुवेदीको यही मिति २०७६ साल चैत १९ गते बुधबारका दिन भएको असामयिक निधनको खबरले गाउँपालिका परिवार अत्यन्त स्तब्ध भएको छ । दुःखको यस घडीमा स्व. भक्तिराम सुवेदीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त छोरा चन्द्रज्योति सुवेदी लगायत सम्पूर्ण परिवार जनप्रति गहिरो समवेदना प्रकट गर्दछौ । 

आर्थिक वर्ष:

जन प्रतिनिधि