FAQs Complain Problems

स्वास्थ्य संस्था तथा स्वास्थ्य कर्मचारी सम्मानित ।

थबाङ गाउँपालिकाको आ.व. २०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रमको अवसरमा स्वास्थ्य संस्था तथा स्वास्थ्यका कर्मचारीहरुको सम्मान गरिएको छ । सम्मानित हुनेमा,

स्वास्थ्य संस्थातर्फ

१. थबाङ आधारभूत अस्पताल, थबाङ गाउँपालिका १, रोल्पा

२. स्वास्थ्य चौकी मिरुल, थबाङ गाउँपालिका-३, रोल्पा

३. स्वास्थ्य चौकी उवा, थबाङ गाउँपालिका-५, रोल्पा

स्वास्थ्यका कर्मचारी तर्फ

१. श्री राजकुमार बुढा मगर, थबाङ आधारभूत अस्पताल, थबाङ गाउँपालिका १, रोल्पा

२. श्री त्रिपना पुन मगर, थबाङ आधारभूत अस्पताल, थबाङ गाउँपालिका १, रोल्पा

३. श्री निम बहादुर सुवेदी, स्वास्थ्य चौकी मिरुल, थबाङ गाउँपालिका-३, रोल्पा

४. श्री दिपा बुढा मगर, आधारभूत स्वास्थय सेवा केन्द्र, थबाङ गाउँपालिका-४, रोल्पा ।

आर्थिक वर्ष:

जन प्रतिनिधि