FAQs Complain Problems

बोलपत्र आव्हान सम्बन्धि सूचना ।

थबाङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयको आ.व. २०७६/७७ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार यस गाउँपालिकाको वडा नं २ को तिप्ला डुलिडाँडा दिसारी जलजला मोटरबाटो निर्माणका लागि यो बोलपत्र आव्हान गरिएको छ । निर्माण सम्बन्धि कार्य गर्ने इजाजत प्राप्त ठेकेदारहरुले रितपूर्वक सिलबन्दि बोलपत्र बुझाउनुहनु सक्नुहुनेछ । 

थप जानकारीका लागि गाउँपालिकामा सम्पर्क गर्नुहोस । 

आर्थिक वर्ष:

जन प्रतिनिधि