FAQs Complain Problems

समाचार

बिदाई कार्यक्रम ।

थबाङ गाउँपालिकाको कार्यालयमा मिति २०७६/०९/०६ गतेदेखि २०८१/११/१८ गतेसम्म सामान्य प्रशासन/योजना/जिन्सी शाखा प्रमुख रही समग्र गाउँपालिकाको सुशासन कायम तथा सार्वजनिक सेवा प्रवाह एवं योजना तथा कार्यक्रम सञ्चालनको क्षेत्रमा उल्लेखनिय भूमिका निर्वाह गरी निष्ठावान, कर्तव्यनिष्ठ र जिम्मेवारीकासाथ अतुलनिय योगदान गर्नुभएका श्री देवदत्त रिजाल सरलाई लेखा अधिकृत (सातौँ तह) मा कर्णाली प्रदेशबाट सिफारिस भई नियुक्ती हुनुभएकोमा हार्दिक बधाईका साथ आगामी दिनहरु थप फलदायी रहुन भनी गाँउपालिका परिवार कामना गर्दछौ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि