FAQs Complain Problems

बजार अनुगमन सम्पन्न ।

थबाङ गाउँपालिकाका उपाध्यक्ष तथा बजार अनुगमन समितिका संयोजक श्री शर्मिला बुढा मगर ज्यूको संयोजकत्वमा बजार अनुगमन समितिले मिति २०८१ असोज ७, ८ र ९ गतेका दिन थबाङ गाउँपालिका वडा नं १, २ र ३ स्थित थबाङ ठूलोगाउँ, झकिबाङ, मरान्थाना, टुटु, छेर्लोबाङ, लाटाबाङमा बजार अनुगमन गरी अनुगमनका क्रममा फेला परेका म्याद सकिएका खाद्यान्न तथा दैनिक उपभोग्य सामान जम्मा गरी मिति २०८१ असोज ९ गतेका दिन नस्ट गरेको छ |

आर्थिक वर्ष:

जन प्रतिनिधि