FAQs Complain Problems

निबन्ध तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न ।

थबाङ गाउँपालिका बहुक्षेत्रीय पोषण योजना (MSNP) को वार्षिक कार्यक्रम अन्तर्गत माध्यमिक तह स्तरीय "स्वास्थ्यको लागि पोषणको महत्व" विषयक निबन्ध प्रतियोगिता र नि. मा. वि. स्तरीय "बालविवाहले व्यक्तिको जीवनमा पार्ने प्रभाव र यसको रोकथामको लागि विद्यालयको भूमिका" विषयक बक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी हुने सम्पूर्ण विद्यार्थीहरुलाई धन्यावाद छ । साथै पहिलो ,दोस्रो, तृतीय र सान्तवना स्थान ल्याई सफल हुने भाइ बहिनी हरुलाई बधाई दिदै , आगामी दिनहरुमा पनि उज्ज्वल भबिस्यको कामना व्यक्त गर्दछ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि