FAQs Complain Problems

निःशूल्क मुटु परीक्षण शिविर सम्बन्धी सूचना ।

शहीद गंगाल राष्ट्रिय हृदय केन्द्रकाे प्राविधिक सहयाेगमा सम्मान फाउन्डेसनकाे अायाेजना तथा राेल्पा नगरपालिकाकाे समन्वयमा हृदय केन्द्रका वरिष्ठ मुटुराेग विशेषज्ञहरूद्वारा निःशुल्क मुटु परीक्षण शिविर यहि मिति २०७६ पाैष १२ गते राेल्पा अस्पताल रेउघा, राेल्पामा हुन गइरहेकाले सबैमा जानकारी गराउदछाैँ । थप जानकारीका लागि सूचना हेर्नुहाेस ।

आर्थिक वर्ष:

जन प्रतिनिधि