FAQs Complain Problems

नदीजन्य पदार्थ उत्खनन तथा बिक्री सम्बन्धी गोप्य सिलबन्दी बोलपत्र आव्हान गरिएको सूचना ।

थबाङ गाउँपालिकाको अधिकार क्षेत्रभित्रको नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा आदी) उत्खनन तथा बिक्री सम्बन्धी गोप्य सिलबन्दी बोलपत्र आव्हान गरिएको जानकारी गराउदछौ । 

थप जानकारीका लागि कार्यलयमा सम्पर्क गर्नुहोस । सम्पर्क : ९८५७८२४७५०, ९८५७८७७०४१

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष:

जन प्रतिनिधि