FAQs Complain Problems

द्वन्द पिडित छात्रवृति सम्बन्धी सूचना ।

यस थबाङ गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरूमा अध्ययनरत शहिद तथा द्वन्द पिडित परिवारका छाेराछाेरीका लागि अावश्यक कागजातहरू संलग्न गरी मिति २०७६र०८र२५ गते भित्र शिक्षा विकास तथा समन्वय इकाइमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैकाे जानकारीका लागि याे सुचना प्रकाशित गरिएकाे छ । थप जानकारीका लागि तलकाे फाइल हेर्नुहाेस ।

आर्थिक वर्ष:

जन प्रतिनिधि