FAQs Complain Problems

दुई गाउँपालिकाको साझेदारीमा गुरिल्ला म्याराथून सञ्चालन गरिने ।

यहि मिति २०८२ असार ३ गते गुरिल्ला म्याराथुन दौड (५२ कि.मि)थबाङ गाउॅपालिका रोल्पा र भूमे गाउॅपालिका रुकुम (पूर्व)को लागत साझेदारीमा सन्चालन हुने भएको छ । भूमे गाउॅपालिकाको महतमा उद्घाटन गरी थबाङ गाउॅपालिकाको ठूलोगाउँमा समापन गर्ने गरी म्याराथुन सञ्चालन गर्न आज मिति २०८२ जेठ १४ गतेका दिन भूमे गाउँपालिका र थबाङ गाउँपालिकाको संयुक्त बैठक बसी निर्णय गरिएको छ |

आर्थिक वर्ष:

जन प्रतिनिधि