FAQs Complain Problems

दादुरा - रुबेला खोप अभियान सम्बन्धी जरुरी सूचना

दादुरा - रुबेला रोगबाट बालबालिकालाई सुरक्षा गरी बालबालिका स्वस्थ बनाउन हाम्रो थबाङ गाउँपालिकाको वडा नं.१,२,३,४ र ५मा यहि मिती २०७६/११/१९ देखि २७ गते सम्म दादुरा – रुबेलाखोप अभियान संचालन हुँदैछ । उक्त अभियानमा पहिले खोप लगाएका तथा नलगाएका ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई आफूलाई पायक पर्ने खोप केन्द्रमा लगि दादुरा - रुबेला खोप अनिवार्य रुपमा लगाऔ । थप जानकारीका लागि पत्रमा हेर्नुहोस ।

आर्थिक वर्ष:

जन प्रतिनिधि