FAQs Complain Problems

थबाङ आखा ग्रामिण केन्द्रको उद्घाटन ।

आज मिति २०८१ फाल्गुण २२ गतेका दिन थबाङ आखा ग्रामिण केन्द्रको नेपाल रेडक्रस सोसाइटी केन्द्रिय सदस्य/स्वास्थ्य सेवा समितिको केन्द्रिय स्वास्थ्य संयोजक/नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला सभापति/जिल्ला सामुदायिक आँखा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष श्री नौलसिंह पुनबाट उद्घाटन गरिएको छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि