FAQs Complain Problems

कृषक समूह दर्ता तथा नविकरण सम्बन्धी अत्यन्त जरुरी सूचना ।

थबाङ गाउँपालिकाको आ.व. २०७७/७८ को कृषि विकास शाखा तथा पशुपंक्षी विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रमहरु संचालनको लागि थबाङ गाउँपालिकाको कृषि विकास शाखा र पशुपंक्षी विकास शाखामा कृषक समूह/कृषि फर्म/सहकारी दर्ता तथा नविकरण नभएको कारण कामकाज गर्न अप्ठयारो भएकाले यस कृषि विकास शाखा र पशुपंक्षी विकास शाखामा दर्ता नभएका कृषक समूह/कृषि फर्म/सहकारी वा व्यक्तिलाई तुरुन्त आ-आफ्नो कृषक समूह/कृषि फर्म/सहकारी दर्ता तथा नविकरण गर्नुहोस ।

थप जानकारीका लागि थबाङ गाउँपालिका कृषि विकास शाखा र पशुपंक्षी विकास शाखामा सम्पर्क गर्नुहोस । 

आर्थिक वर्ष:

जन प्रतिनिधि