FAQs Complain Problems

कर्मचारी बिदार्इ

थबाङ गाउँपालिका, गाउँ कार्यपालिकाकाे कार्यालयकाे स्वास्थ्य शाखा तर्फका कर्मचारीहरूकाे गाउँपालिका उपाध्यक्षकाे अध्यक्षतामा कार्यक्रम गरी बिदार्इ गरिएकाे छ । स्वास्थ्य शाखा संयाेजक श्री रामाकान्त चाैधरीकाे लहान नगरपालिका र उवा वडा नं. ५ स्वास्थ्य चाैकी प्रमुख श्री राकेश चाैधरीकाे  जितपुर सिमरा उपमहानगरपालिकामा समायाेजन भएकाे छ । 

आर्थिक वर्ष:

जन प्रतिनिधि