समाचार
उपस्थिति सम्बन्धमा ।
यस थबाङ गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको महिला, बालबालिका तथा जेष्ठनागरिक शाखाको कार्यक्रम अन्तर्गत यस गाउँपालिकाका सम्पूर्ण बाल बिकास कक्षाको लागि आवश्यक सामग्री वितरण कार्यक्रम भएको हुदाँ सम्पूर्ण बाल विकास शिक्षकहरुलाई मिति २०७७/०४/२७ गते उपस्थित हुन जानकारी गराइन्छ ।