FAQs Complain Problems

आशय पत्र सम्बन्धि सूचना ।

यस थबाङ गाउँपालिकाबाट मिति २०७६/०८/२५ गतेको नयाँ युधवाेध राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार दर्ता हुन आएका बाेलपत्रहरु मुल्याङ्कन हुँदा न्युनतम मुल्याङ्कित सारभुत रुपमा प्रभावग्राही भएकाेले सार्वजनिक खरिद एेन २०६३ काे दफा २७ काे उपदफा २ बमाेजिम र साेही दफाकाे उपदफा ३ काे प्रयाेजनार्थ बाेलपत्र स्वीकृतकाे लागि छनाैट गर्ने आशयले याे ७ दिने सूचना सम्बन्धित सबैकाे जानकारीकाे लागि प्रकाशित गरिएकाे छ ।

आर्थिक वर्ष:

जन प्रतिनिधि