समाचार
आँखा शिविर सम्बन्धि सूचना ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा संस्थान, जिल्ला सामुदायिक आँखा केन्द्र लिबाङ रोल्पाको आयोजना र यस थबाङ गाउँपालिकाको सहकार्यमा आँखा शिविर संचालन हुन गइरहेकोले सम्पूर्ण जनसमुदायलार्इ उक्त आँखा शिविरबारे यस गाउँपालिका जानकारी गराउदछौँ ।
स्थानः
१.थबाङ गाउँपालिका वडा नं ४, घोराबाङ स्वास्थ्य चौकी, उवा
२.थबाङ गाउँपालिका वडा नं ५, उवा स्वास्थ्य चौकी, उवा
३. थबाङ गाउँपालिका वडा नं ३, मिरुल स्वास्थ्य चौकी, मिरुल
स्क्रिनिङ्ग आँखा शिविरबाट पत्ता लागेका मोतिविन्दुका बिरामीहरुको निःशुल्क शल्याक्रिया उल्लेखित क्षेत्रका थबाङ गाउँपालिकाऽ भुमे गाउँपालिका र पुथा उत्तरगंगा रुकुम पूर्व को मिति २०७६/११/२९ र ३० गतेका दिन थबाङ गाउँपालिका जलजला अस्पताल तथा अनुसन्धान केन्द्र थबाङ, रोल्पामा गरिनेछ ।