FAQs Complain Problems

११ औँ गाउँ सभा सम्पन्न ।

थबाङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि ४० करोड ५९ लाख ३० हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । 
कुल बजेट मध्ये चालुतर्फ १८ करोड ५८ लाख ९५ हजार अर्थात ४५.७९  प्रतिशत र पँजीगत तर्फ २२ करोड  ३५ हजार अर्थात ५४.२१ प्रतिशत बजेट विनियोज गरिएको छ । बजेटको खर्च व्यर्होनुपर्ने स्रोतहरु मध्ये आन्तरिक राजस्वबाट ४० लाख, नेपाल सरकार वित्तीय समानीकरण अनुदान अन्तर्गत ७ करोड २२ लाख, विशेष अनुदानबाट १ करोड ९० लाख, समपुरक अनुदान बापत १ करोड २५ लाख र सर्शत अनुदानबाट १७ करोड १६ लाख तथा राजस्व बाँडफाट ६ करोड ९३ लाख २२ हजार को बजेट प्रस्तुत गरिएको छ । 
 

आर्थिक वर्ष:

जन प्रतिनिधि