FAQs Complain Problems

वडा नंं. ३(मिरूल)

परिचय

लुम्बिनी प्रदेश रोल्पा जिल्ला थबाङ गाउँँपालिकाको वडा नंं. ३ साविकको मिरुल गा.वि.स. का सबै वडाहरु संगठित गरी यसको संरचना निर्माण गरिएको छ, जसको वडा अधक्ष्य जनक बहादुर बुढा मगर रहनु भएको छ । यस वडाकाे कार्यालय टुटु, मिरूलमा रहेकाे छ ।

Population: 
पुरुषः ११८१ महिलाः १३८३ कुल जम्माः २५६४
Ward Contact Number: 
9857862348

जन प्रतिनिधि

वडा अध्यक्ष

Phone Number:
9857862348
//