Submitted on: Sun, 07/05/2026 - 19:42
दिगो तथा रोजगारीका लागि सीप परियोजना(इन्स्योर)-दोस्रो चरणको वार्षिक समिक्षा कार्यक्रम मिति २०८३ असार २१ गते थबाङ गाउँपालिकाका अध्यक्ष श्री ऋषिकेशव बुढा मगरको अध्यक्षतामा जनप्रतिनिधि, सरोकारवालाको उपस्थितिमा सम्पन्न भयो ।
Submitted on: Thu, 06/25/2026 - 18:03