FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

वार्षिक समिक्षा कार्यक्रम सम्पन्न ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री हेमराज घर्ती मगरद्वारा आ.व. २०८०/०८१ को योजना तथा कार्यक्रमको वार्षिक प्रगति स्लाइड प्रस्तुत गरी थबाङ गाउँपालिकाको आ.व. २०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम मिति २०८१ असोज ९ गतेका दिन सम्पन्न भएको छ ।

Notice for request for purposal (RFP)

दस्तावेज: 

संविधान दिवस सम्बन्धमा ।

यहि मिति २०८१ असोज २, ३ र ४ गतेका दिन सदाझै संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ मनाउने कार्यक्रम रहेकोमा २०८१ असोज ०३ गतेका दिन दिप प्रज्वलन गरी संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ मनाइएको छ ।

जनस्वास्थ्य कार्यक्रमको पालिका स्तरिय आठौँ वार्षिक समिक्षा गोष्ठी तथा योजना तर्जूमा कार्यक्रम सञ्चालन ।

थबाङ गाउँपालिकाको आ.व. २०८०/०८१ को जनस्वास्थ्य कार्यक्रमको पालिका स्तरिय आठौँ वार्षिक समिक्षा गोष्ठी तथा योजना तर्जूमा कार्यक्रम मिति २०८१ भदौ १६ र १७ गते सञ्चालन भईरहेको छ ।

Pages