FAQs Complain Problems

समाचार

इन्स्योर परियोजनाको वार्षिक कार्यक्रम सम्पन्न ।

दिगो तथा रोजगारीका लागि सीप परियोजना(इन्स्योर)-दोस्रो चरणको वार्षिक समिक्षा कार्यक्रम मिति २०८३ असार २१ गते थबाङ गाउँपालिकाका अध्यक्ष श्री ऋषिकेशव बुढा मगरको अध्यक्षतामा जनप्रतिनिधि, सरोकारवालाको उपस्थितिमा सम्पन्न भयो ।
कार्यक्रममा हालसम्म भएका क्रियाकलापहरुको विवरण परियोजना सम्पर्क व्यक्ति भिमसेन बुढा मगरले प्रस्तुतिकरण दिनुभएको थियो भने प्रदेशबाट शान्ति चौधरी र नेपालु चौधरीले आफ्नो कुराहरु राख्नु भएको थियो ।

आर्थिक वर्ष:

जन प्रतिनिधि

//