थबाङ गाउँपालिकाकाे वेबसाइटमा तपार्इहरूलार्इ स्वागत छ । हाम्राे फेसबुक तथा टुविटर पेज लाइक गर्न नभुल्नु हाेला ।

विद्युत पहुच नपुगेका परिवारलाई सोलार वितरण ।

थबाङ गाउँपालिका रोल्पाले गरिव, जेहेन्दार र विधुत पहुच नपुगेका ४८ घरपरिवारलाई निशुल्क सोलार वितरण गर्ने भएको छ भने वडा नं ५ उवाका १० घर परिवारलाई प्रति घर १ सेट का दरले १० सेट निशुल्क सोलार वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचना ।

माध्यमिक शिक्षा परिक्षा कक्षा १० को मुल्याङ्कन विवरण पठाउने सम्बन्धि सूचना ।

दस्तावेज: 

Pages